पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न

अर्घाखाँची । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर सम्पन्न भएको हो । सिविरमा गाउँपालिका भित्र रहेका अपांगहरुलाई क, ख, ग र घ वर्गमा बर्गीकरण गरीएको छ । सिविरमा १ सय ४१ जना अपांगहरुको परिक्षण गरी अपांगताको अवस्थाको आधारमा ७९ जना आंगहरुलाई परिचयपत्र बितरण गरीएको पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए ।

भुसालका अनुसार ४ जना महिला ५ जना पुरुष गरी ९ जनालाई क वर्ग, १२ जना महिला २३ जना पुरुष गरी ३५ जनालाई ख वर्ग, ५ जना महिला ११ जना पुरुष गरी १६ जनालाई ग वर्ग र ५ जना महिला १४ जना पुरुष गरी १९जनालाई घ वर्गमा बर्गिकरण गरी परिचय पत्र बितरण गरीएको छ ।

अपाङ्गताको प्रकृति र्विगकरण र अवस्थाको आधारमा अपाङ्गता भएका ब्यक्तीले पाउने सेवा सुविधा र अवसरको प्राथमिकिकरण गर्न सहज होस भनि अपांग परिचयपत्र बितरण गर्ने गरन्छि । पुर्ण असक्त अपांगतालाई क वर्ग, अति असक्त अपांगतालाई ख वर्ग, मध्यम अपांगतालाई ग वर्ग र सामान्य अपांगतालाई घ वर्ग गरी बर्गिकरण गरीएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?