वृद्धभत्तामा अनियमितता भएको छैन : वडा अध्यक्ष पाण्डे

राजेश पौडेल,
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण गराएको छ । पाणिनि गाउँपालिका वडा न.८ अन्डाडा(बरारुख) मा हिजो बृद्धभत्ता बितरण गरिएको हो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष रोम बाहादुर पाण्डेले हिजो बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेका हुन ।

हिजो बितरण गरिएको सामाजिक सुरक्षा भत्तामा धेरै जसो बृद्धहरुको भत्ताबाट ५०० कटौती गरेर भत्ता बितरण गरेको भन्दै बृद्धहरुले गुनासो गरेपछि पाणिनि गाउँपालिका वडा न. ८ को वडा अध्यक्ष रोम बाहादुर पाण्डेले यसबारे प्रस्ट पार्दै ” SMS सिस्टम प्रयोग अर्थात मोबाइल बैंकिङ् गरेको कारण बर्षको ३०० (तीन सय) काटिएको र २०० (दुई सय) बृद्धहरुकै खातामा रहेको हुदा नडराउन र भत्ता तलमाथि नहुने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?