छोरी दृष्टिबिहिन : सहयाेगकाे पर्खाइमा कुमाल परिवार

अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ नम्बर वडा बब्यारमा बसोबास गर्दै आएका लोक बाहादुुर कुमाल र उनकि श्रीमती रिता कुमालको १० बर्षिय माईलि छोरी मन्जु कुमाल दृष्टिबिहिन छिन् । उनी देख्न मात्रै नभएर बोल्न सुन्न पनि सक्दिनन् । उनको मानसिक अबस्था पनि कम्जोर छ ।

बुढी भएकि आमा श्रीमती तीन छोराछोरी र आफू गरि ६ जनाको परिवार रहेको छ लोक बाहादुरको । उनी भन्छन् छोरिको राम्रो ठाउँमा उपचार गराउने मन छ तर आर्थिक अभावको कारण उपचार गराउन सकेको छैन ।

लोक बाहादुरको भन्छन् “श्रीमतीले आमा र छोराछोरीको हेरचाह गर्दैमा ठिक्क हुन्छ मैले अर्काको ज्यालादारी गरेर कमाएको पैसाले बल्ल बल्ल घर चलाउन मै ठिक्क हुन्छ ।”

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?