बिकासका योजना तपाइहरुसंग बसेर बनाउछौँ : कमल भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा अर्घाखाँची  प्रदेश सभा “ख” का उम्मेदवार कमल भुसालले बिकासका योजना जनतासंग बसेर बनाउने बताएका छन् ।

पाणिनी गाउँपालिकामा आफ्ना मतदातासंग कुराकानी गर्दै भुसालले संबंधित स्थानका ब्याक्तिहरुसंग बसेर बिकासका योजना बनाउन सके मात्र दिगो बिकास संभव रहेको बताए ।

आफुहरुले बनाएका योजनाले मात्र सबै स्थानमा बिकासको संभव नभएको भन्दै जनताको आवश्यकताको आधारमा सोही स्थानका जनताको मर्म र भावना अनुरुप योजना बनाउने आफ्नो योजना रहेको बताए । भुसालका अनुसार बास्तबिक समस्या सोही स्थानमा बस्ने बासिन्दालाइ मात्र थाहा हुने भएकाले बालबालिका, युवा, वृद्ध, महिलाका समस्या बुझेर योजना बनाउने भुसालको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?