सरकारले ३ बुंदे सहमति पालना गरेर देशलाई निकास दिनुपर्छ : नेकपा नेता घर्ती

अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार आज सदरमुकाम सन्धिखर्कमा १ घण्टे चक्का जाम कार्यक्रम सम्पन्न गरेकोे छ ।

चक्काजाम पछि भएको कोणसभालाई सम्वोधन गदै नेकपा जिल्ला सेक्रेटरी खेम घर्ती मगरले सरकारले आफनो पाटीसग भएको ३ बुद्धे सम्झौता पुर्ण रुपमा लागुुपर्ने बताउदै सरकारले आफनो पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने बताउदै सरकारले आफुहरु सग भएको ३ बुद्धे सभ्झौता पुर्ण रुपमा पालना नगरेको बताउदै बर्तमान सरकारले ३ बुद्धे सहमति पालना गरेर देशलाई ठोस निकास दिनुपर्ने बताए ।

एक फरक प्रसगमा नेता घतीले देशमा भएका अन्याय अत्यचार भ्रष्टाचारको जहिले पनि विरोध गर्ने बताउदै जनता परिबर्तनको पक्षमा रहेकोले जनताको परिबर्तनको चाहना अनुसार राजनितिक निकास दिनु अहिलको आबश्यकता रहेको बताए कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष हरि नेपाली लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । .

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?