शिक्षक सङ्घ,सैनामैना नगर समितिको अधिवेशन सम्पन्न; पाण्डेयको नेतृत्वमा समिति गठन

रुपन्देही।
नेपाल शिक्षक सङ्घ , सैनामैना नगर समिति,रुपन्देहीको पाचौँ नगरप्रतिनिधि सभा तथा तेस्रो अधिबेशन आज भब्य रुपमा सम्पन्न भएको छ।

सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको अध्यक्षता सैनामैना नगरपालिकाका शिक्षक संघ अध्यक्ष केशव घिमिरेले गरेका थिए ।

आज सम्पन्न उक्त अधिवेशनबाट ओमप्रकाश पाण्डेयको नेतृत्वमा शिक्षक संघ सैनामैना नगर कार्यसमिति चयन भएको छ। त्यसैगरि उक्त कार्यसमितिको उपाध्यक्षमा दुर्गाप्रसाद भुसाल,सचिवमा पवन पोखरेल रहेको नव निर्वाचित अध्यक्ष पाण्डेयले समाचार पोष्टलाइ जानकारी गराएका छन्।

नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशभरका स्थानीय तहहरुमा अधिवेशन सम्पन्न गर्ने कार्यतालिकालाइ मुर्तरुप दिने क्रममा उक्त अधिवेशन सम्पन्न भएको हो।

spot_img
[reaction_buttons_post]
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?