एउटा यस्तो वडा – जहाँ बिहे गर्न वडा कार्यलयको सिफारिस चाहिन्छ….

बुटवल । बिवाहको लागि वडा कार्यालयको सिफारिस आवश्यक्ता पर्छ भन्दा जो कोहिलाइ अचम्म लाग्न सक्छ । तर बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ ले बिहेको लागि वडा कार्यलयको सिफारिस अनिवार्य गरेको छ ।

बाल बिवाह बढ्दै गएको भन्दै यसको न्यूनीकरणको लागि वडा कार्यालयले सूचना नै जारी गरेर अब देखि बिवाह गर्नको लागि वडा कार्यालयको सिफारिस आवश्यकता पर्ने जनाएको छ ।

वडा कार्यलयले वडाबासीहरुलाइ सम्बोधन गर्दै जारी गरेको सूचनामा भनिएको छ “देश भरमा बढ्दै गरेको बाल बिवाहलाई मध्ये नजर गरि यस बारबर्दिया न।पा। वडा नं।२ को कार्यालयले बाल विवाहलाई न्यूनिकरणका लागि २ नं. वडा अन्तर्गतमा पर्ने सम्पूर्ण गाउँ टोल बस्तीहरुमा विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिई विवाह कार्यलाई अगाडि बढ्न र बढाउनु हुन जानकारी गराई सहयोग गरि दिन हुनका लागि अनुरोध गरिन्छ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?