भोली सार्वजनिक विदा

बुटवल । भोली लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिईएको छ ।

लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ३ गते प्रदेश सरकारको २०७८ चैत्र २१ गतेको निर्णय बमोजिम सार्वजनिक विदा दिईएको हो ।

प्रदेश सरकारकाे आन्तरीक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै विदा सम्बन्धी जानकारी दिएको हो ।

May be an image of text that says 'सूचना। लुम्विनी प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय रासती उपत्यका (देउखुरी), नेपाल पत्र संख्या: ०७९/5० चलानी नं.: शेपात रਾਈੀ उपत्वका देउबुरी, सार्वजनिक विदा सम्वन्धी सूचना मिति: २०७९/११/०२ प्रदेश सरकार (मन्त्रिपरिपद) को मिति २०७६/१२/२१ को निर्णयानुसार प्रदेश स्थापना दिवसको उपलक्यमा मिति २०७९ साल फागुन ३ गते बुधवारका दिन लुम्विनी प्रदेशभर सार्वजनिक विदा रहेको व्यहोरा सम्वन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको द (माधव शर्मा) अधिकृत सातौ'

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?