शिक्षक संघ अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि सन्धिखर्कमा हुँदै

अर्घाखाँची । नेपाल शिक्षक संघ,अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि फाल्गुण १३ गते शनिबार हुँदैछ। नयाँ नेतृत्व चयनका लागि अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कमा उक्त अधिवेशन हुन लागेको हो।

“हाम्रो गौरव,हाम्रो सान सफल पारौं नेपाल शिक्षक संघको ऐतिहासिक नवौं जिल्ला अधिबेशन” भन्ने मूल नाराकासाथ आयोजना हुने उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने शिक्षक संघ अर्घाखाँचीले जनाएको छ। नयाँ नेतृत्वका लागि करिब आधा दर्जनजसो आकाङ्क्षीहरु जुटिरहेको शिक्षक नेताहरु बताउँछन्।

नेपाली लोकतन्त्रवादी शि़क्षकहरुको प्रयत्नमा २०४७ वैशाख २७-३० सम्म काठमाडौंमा नेपाली शिक्षकहरूको वृहत बैठकबाट नेपाल शिक्षक संघको स्थापना भएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?