आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको लक्ष्य दिएको छ ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आसिफ शेखको शतक सहयोगमा ४९।१ ओभरमा अलआउट हुदै २९७ रनको योगफल खडा गरेको हो ।
एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको हाे ।













