‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज एन्फा मैदान र च्यासल मैदानमा खेल हुनेछ ।

एन्फा मैदानमा हुने खेलमा मनाङ मस्यार्ङ्दी क्लब र मच्छिन्द्र क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मीबीच खेल हुनेछ । लिगमा अस्तिदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् ।

यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?