२९ फागुन, काठमाडौं । पीएनजीमाथि नेपालले सानदार जित हाँसील गरेकाे छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई दिएकाे ९६ रनकाे झिनाे लक्ष्य १ विकेट गुमाउदै नेपालले ७.४ अाेभरमा लक्ष हासील गर्दै १०० रन बनाएकाे थियाे ।
नेपाल ९ विकेटले विजयी भएकाे हाे ।













