गल्स ह्वील्स सम्पन्न : सर्मिला र प्रतिक्षा भए प्रथम

बुटवल । प्याडलेक्स गल्ड ह्वील्स अन्र्तगत बुटवलमा कार्यक्रम गरिएको छ । महिला शशक्तीकरणको लागि दुई पांग्रे सवारी साधान चलाउनेमहिलाहरुको सहभागीतामा यो कार्यक्रम गरिएको हो ।

राउन्ड टेवल नेपालका अध्यक्ष राहुल अग्रवालले महिला शशक्तीकरणको सन्देश फैल्याउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बुटवल टाईर्गस राउन्ड टेवल २८ का अध्यक्ष उमेश अमात्यले बोल्दै महिलाहरु पनि समाजमा उदाहरणीय कार्य गर्न सफल भएको बताएका थिए ।

संयोजक सुमित वझाले पहिलोपटक महिलाहरुको लागि ‘गल्स अन ह्वील्स ’ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । जसमा उत्साहजनक रुपमा महिलाहरुको सहभागीता रहेको थियो ।

ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना भएको प्रतियोगिता बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अन्मि विन्दुमा पुग्ने उत्कृष्ट ३ सहित सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको छ ।

कुल १ सय ६ जना महिला सहभागीता रहेको प्रतियोगीतामा सर्मिला श्रेष्ठ र प्रतिक्षा श्रेष्ठको जोडी प्रथम भएका छन् । यस्तै द्धितिय स्थान पवित्रा राना र हेमा थापाले प्राप्त गरेका छन् । यस्तै तृतिय स्थानमा मीना खाम्चा र प्रजिता खाम्चा भएका थिए ।उनीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?