अफगानिस्तानमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी  हालसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

गएराति १० बजेर १७ मिनेट हुँदा आएको भूकम्प ६ दशमलव ५ म्याग्निच्युडको भएको अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) ले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो। भूकम्पको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएको स्थानीयले बताएका छन्।

भूकम्पको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?