अर्घाखाँची : ठाडामा भेटियो सकेट बम, स्थानिय त्रसित

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-४, ठाडा (साविक आर्मी क्याम नजिकै) सडक छेउँमा बम जस्ताे देखिने वस्तु फेला परेकाे छ ।

टुडिखेल देखि बर्बोट जाने सडकको पहिरोमा बम फेला परेको स्थानियले दावी गरेका छन् । बम फेला परेपछि स्थानिय त्रसित छन् ।

डिस्पोजल नभएको बम फेला परेपछी त्यसक्षेत्रमा मानिस आवत जावत गर्न निषेध गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

द्वन्दकालमा राखिएकाे बम पहिराेले ल्याएकाे हुन सक्ने अनुमान गरिएको छ। सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्ण घिमिरेले पुष्टी गरे। ‘द्वन्दकालमा राखिएको हुन सक्छ। बाटोको पहिरो सोर्दा पुरिएको देखिन्छ। अहिले बाहिर देखियो।’-उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?