आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले गर्यो स्वागत र विदाई

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले स्वागत तथा विदाई कार्यक्रमका एक समारोहका बीच सम्पन्न गरेको छ ।

युनियन, अर्घाखाँचीले कर्मचारीहरुको हकहितको लागि आवाज बुलन्द गर्दै निजामती सेवा र सेवा प्रवाहको लागि सकारत्मक र रचनात्मक विभिन्न कार्यहरु गर्दै आई रहेको छ । नियमित कार्यक्रम अन्तर्गत सेवा प्रवेश गरी अर्घाखाँची जिल्लामा कर्मथलो बनाएर आउने नव आगन्तुक कर्मचारीहरुलाई स्वागत र सरुवा तथा निवृत भएर जानेहरुको लागि विदाई गर्ने गर्दछ ।

No description available.

जिल्ला सरकारी वकिल कार्यालय अर्घाखाँचीका जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद आचार्य, कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बुद्धिराज घिमिरे, मालपोत कार्यालयका नासु गंगा भुसाल, सरकारी वकिलका स.क.अ. लक्ष्मीनारायण चौधरी, नापी कार्यालयका अमीनद्वय नमुना खनाल र अवदेश महतो कोईरीको स्वागतका साथै जिल्ला निर्वाचन कार्यालयबाट जल तथा मौषम कार्यालय, रुपन्देही भैरहवामा सरुवा भएर जान लाग्नु भएका नि.जि.अ. रवि अर्यालको विदाई गरेको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेपाल निजामती संगठनका जिल्ला अध्यक्ष गणेश प्रसाद भण्डारी र आधिकारिकका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सिबिएका कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत र सह-सचिव नारायण प्रसाद दमासेको संचालनमा सम्पन्न भएको थियो ।

No description available.

 

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?