करेन्ट लागेर अर्घाखाँचीमा एकजना बालक घाइते

भावना मगर/अर्घाखाँची
अर्घाखाँचीमा करेन्ट लागेर शनीबार एकजना बालक घाइते भएका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका -१० अर्घा घर भएका शिव कुंवरको छोरा १५ वर्षीय हिम्मत कुंवर घर अगाडि खेल्दै गर्दा बिधुतको हाईटेन्सनको तारमा छुन गई करेन्ट लागेर घाइते भएका हुन् । उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घाइते बालकको हात र खुट्टामा असर परेको छ। घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण घिमिरेले जानकारी दिएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?