अमेरिकाको एक बैंकमा बन्धुकधारीको आक्रमण, ५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको केन्टकी सहरस्थित एक बैंकमा गोली चल्दा आक्रमणकारीसहित ५ जनाको मृत्यु भएको छ। आक्रमणमा परेर ९ जना घाइते भएकाछन्।

ओल्ड नेसनल बैंकका २३ वर्षीय कर्मचारी कोन्नोर स्टर्जेओनले आफैँ कार्यरत बैंक भित्र सोमबार अन्धाधुन्ध गोली चलाएको लुइसभिल मेट्रो प्रहरी विभागले  जनाएको छ।

सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा आक्रमणकारीको मृत्यु भएको छ। घाइते ९ जनामध्ये तीन प्रहरी अधिकारी रहेका छन्। जसमा एक प्रहरी अधिकारी र अन्य दुई जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आक्रमणमा मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेरका समूहका छन। प्रारम्भिक जानकारीमा पाँच जनाको मृत्यु भएको खबर दिइएको थियो। तर, उक्त संख्यामा आक्रमणकारीलाई समेत जोडिएको अधिकारीहरुले बताएका छन्।

बन्दुकधारी युवकले आक्रमणको समयमा इस्टाग्राममार्फत प्रत्यक्ष प्रसारण गरेकोसमेत प्रहरीले पुष्टि गरेको छ। आक्रमणको घटनाप्रति राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?