छाँया हस्पिटल प्रालि अर्घाखाँचीबाट दैनिक अपरेसन सेवा सुरु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचास्थीत छाँया हस्पिटल प्रा.लि बिशेषज्ञ अस्पतालमा दैनिक अपरेसन (सर्जरी) सेवा सुरु भएको छ ।

अर्घाखाँची जिल्लामा स्वास्थ्य शिक्षा क्षेत्रमा बिकास नभए पछि बसाइँ सराई बढ्दै गएको भन्दै गुनासाहरु आईरहेका बेला जिल्लामा लामो समयदेखि क्षेत्रमा जनताको सेवा गर्दै आएका स्वास्थ्यकर्मी दल बहादुर केसिले निजि लगानिमा अस्पताल सुरु गरेका हुन् । अहिले छाया अस्पतालबाट दैनिक बिशेषज्ञ सेवा सहित सर्जरी सेवा सुरु भएपछि अर्घाखाँची बासीलाई ठुलो राहतको महसुश भएको स्थानीय बासिहरु बताउछन ।

अस्पतालमा अहिले गुल्मि अर्घाखाँची प्युठानका बिरामिहरुले सेवा लिई रहेको अस्पतालका कार्यकारी निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ फिजिसियन डाक्टर प्रदिपजङ्ग केसिले बताए । छाँया अस्पताल डिम्बासय फुटेर रक्त श्राप भएका बिरामिहरु, नसा फुटेर रक्त श्राप भएका बिरामि, हर्निया हाईट्रोसिल एपेन्डिक्स पाठेघर सम्बन्धिका बिरामिहरुको नियमित सर्जन डाक्टरहरुबाट अपरेसन हुने गरेको सर्जन डाक्टर स्त्रि रोग बिशेषज्ञ डाक्टर निता श्रेष्ठले जानकारी दिईन।

बुटवल, काठमाडौमा काम गरेर राम्रो अनुभव भएका डाक्टरहरु छाँया हस्पिटल प्रालिमा कार्यरत छन् । अर्घाखाँची जिल्लामा सामान्य अपरेसन समेत नहुदा बिरामिहरुले बुटवल, काठमाडौं पुगेर मात्रै सेवा लिनु पर्ने बाध्यता थियो त्यो हटेको छ ।

छाया अस्पताल मा अहिले नियमित दैनिक बरिस्ठ मुटुरोग बिशेषज्ञ तथा फिजिसियन डाक्टर प्रदिप जङ्ग केसि, स्त्रिरोग बिशेषज्ञ सर्जन डाक्टर निता श्रेष्ठ, बरिस्ठ रेडियो लोज्ष्टि डाक्टर भन्डारि, सर्जन डाक्टर रन्जित महतो लगाएतका बिशेषज्ञ डाक्टर तथा एमबिबिएस डाक्टरहरुबाट ओपिडि सेवा बिरामि जाँच सेवा दैनिक रुपमा चलिरहेको छ भने अब छिट्टै भेन्टिलेटर सेवा सुचारु गर्न लागिएको अस्पतालका कार्यकारि निर्देसक डाक्टर प्रदिप जङ केसिले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?