कपिलवस्तु : बोडगाँउमा कार र मोटरसाइकल ठोक्किदा एकजना घाइते

जीवन घिमिरे
कपिलबस्तु । कपिलबस्तुको बाणगंगा ८ बोडगाउमा गाडी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।

पश्चिमबाट पुर्व जाँदै गरेको बा ८ च ७४०० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको लु १५ प ८११ नम्बरको बाइक आपसमा ठोकिदा बाइक चालक घाइते भएका हुन् ।

घाइतेलाइ ४ नम्बर जितपुरमा रहेको सामुदायिक हस्पिटलमा उपचारलाई पठाइएको छ ।

थप बिवरण आउन बाँकी छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
जीवन घिमिरे
लेखकको बारेमा

जीवन घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका सवांददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?