कपिलबस्तु : बैरिया चोकमा एकै पटक ३ गाडी ठाेक्कीए, एकजना गम्भीर घाइते

कपिलबस्तु । कपिलबस्तुको बाणगङ्गा १ बैरिया चोकमा गाडी दुर्घटना हुदा एक जना घाइते भएका छन् ।

पुर्वबाट पश्चिम जाँदै गरेकाे  लु १ च १८९५ नम्बरकाे मालिका ड्राइभिङ इन्स्टीच्युटकाे गाडीलाइ साेही दिशाबाट पछ्याइ रहेकाे लु १ ख ८६३० नम्बरकाे गाडीले ठक्कर दिदा मालिका ड्राइभिङ इन्स्टीच्युटकाे गाडी र बिपरीत दिशाबाट अाएकाे लु १ ख ७१०० नम्बरकाे बस संग ठाेकीएर दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी मालिका ड्राइभिङ इन्स्टीच्युटका महेन्द्र भुसाल घाइते भएका छन् । उनकाे युनाइटेड हस्पीटल कपिलबस्तुमा उपचार भइरहेकाे छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
जीवन घिमिरे
लेखकको बारेमा

जीवन घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका सवांददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?