दाङ : घोराहीमा एक महिलाको शव गाडेको अवस्थामा भेटियाे, श्रीमान फरार

दाङ । दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?