अभिनव चाैहानकाे “अझै माया लाछैन” सार्वजनीक (भिडिओ)

अर्घाखाँचीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जना थुप्रै गीतहरु बजारमा आइसकेका छन्।उनले पहिलोपटक आमाले किन्दिएको पछ्यौरी गीतबाट आफ्नो गीत लेखनमा अगाडि बढेका थिए।उनको शब्द सिर्जनामा तयार भएका एल्बमहरु हरेक महिना बजारमा आइरहेको पाइन्छ।

आमाले किन्दिएको पछ्यौरी,माइतीघरको आँगनी, घरमा आउदिन, मलाई छोडेसी,माया मारिछौ, लालुमै वर पिपलको छाँया,आएका छन् परदेशी घरमा, माया नहिड तर्केर,पागल भाको छु, सुपा देउराली माई, यो मनमा पीर, सारी लर्काउदै, लगायतका थुप्रै गीतहरु उनको सिर्जनामा बजारमा आइसकेका गीतहरु हुन्।

उनले मोडलिङ्ग र आवाज भर्ने काम सँगै गीत लेखन र सिर्जनालाई विशेष जोड दिएको पाइन्छ ।यतिबेला उनको शब्द संगीत सिर्जनामा अझै माया लाछैन बोलको गीत बजारमा आएको हो। जसमा लोक प्रिय गायक कृष्ण लामिछाने र अस्मिता बुढाथोकीले आवाज दिएका छन्।भिडियो निर्देशन छायांकन र सम्पादन विष्णु भट्टराईले गरेका हुन्।
गीत नेपाली मनोरञ्जन मिडियामा युटुब च्यानलमा गएर हेर्न सकिनेछ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?