लियो खस्यौलीमा भण्डारी

बुटवल । लियो क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२३/२०२४ को लागि केशव भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

जसको प्रथम उपाध्यक्षमा शुभास पौडेल, द्वितीय उपाध्यक्षमा शुभम गुप्ता, तृतीय उपाध्यक्षमा आकास कसौधन, सचिवमा विशाल खड्का, कोषाध्यक्षमा प्रतिक गुप्ता रहेका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष भण्डारी आगामी कार्यकाल सफल बनाउन कमिटीका सदस्यहरुलाई तालिम र सामाजिक कार्यमा जोड दिने बताए । कार्यक्रममा लायन्स क्लव अफ खस्यौलीका संस्थापक अध्यक्ष मुक्ति श्रेष्ठ, निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष आशिष कसौधन,पूर्व अध्यक्ष मन्जील बिश्वकर्मांले नवनिर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

२०२२/२०२३ का अध्यक्ष सत्यम कसौधनले नवनिर्वाचित टिमलाई लियोको मर्म बुझेर काम गर्न अनुरोध गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?