‘समृद्धिका लागि वन’ परियोजनाले वन क्षेत्रको विकासमा ठुलाे भुमिका खेल्छ : दामोदर शर्मा

अर्घाखाँची । ‘समृद्धिका लागि वन’ परियोजना FFPP का बाताबरण सुरक्षा बिज्ञ दामोदर शर्माले यस परियोजनाले वन क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

लुम्बिनी प्रदेसका विभिन्न १० जिल्लाका २५ पालिकामा लागू भएको याे परियोजनाले अहिले धेरै स्थानीय तहहरुमा अन्तरक्रिया कार्यक्रम को आयोजना गर्दै आगामी बर्षकाे याेजना तर्जुमा, वन क्षेत्रको महत्त्व संवर्धन सरक्षण कसरी गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया भईरहेको बिज्ञ शर्माले बताए ।

अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा पनि यो कार्यक्रम लागू भएको र काम दुर्त गतिमा अगाडि बढने अपेक्षा गरिएको बिज्ञ शर्माले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?