अबैध काम गर्नेले आफुलाई सवल बनाउन चन्दा नाटक मन्चन गरे : नेकपा ईन्चार्ज माहुरी सि

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका ईन्चार्ज खेम घर्ती (माहुरी ) ले जिल्लामा पछिल्लो समय गुणस्तरहीन काम गर्ने ठेकदारले आफुहरुलाई चन्दा उठाउने गरेको आरोप लगाउदै आएको बताउनुभयो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी व्युरो द्वारा सञ्चालित युवा मार्च तथा जनभेटघाट अभियानलाई लक्षित गर्दै अर्घाखाँचीको सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलन उहाँले यस्तो बताउनुभएको हो ।

नेता घर्तीले आफुहरुले गुणस्तरहिन काम गर्ने जो कै लाई बेला बेला सुझाव दिदै आएको त्यसमा पनि कमसल काम गर्नेले आफुहरु विरुद्व भरामक चन्दाको विषय उठान गरेको बताउनुभयो ।

यस्तै पछिल्लो समयमा अर्घाखाँचीका खोला नाला जगंल लगायतका क्षेत्रमा चोरी निकासी हुने गरेका यसको रोकथामको लागि आफुहरु लागि परेको ईन्चार्ज घर्तीले बताउनुभयो ।

नेकपाको आयोजना र राष्ट्रिय युवा जनस्वयंसेवक लुम्बिनी प्रदेश पश्चिम ब्युरोको संयोजनमा य संचालित युवा मार्च तथा जनभेटघाट कार्यक्रममा दाङ, प्युठान, अर्घाखाँची, कपिलबस्तु लगायतका जिल्लामा कार्यक्रम गरिएको केन्द्रीय सदस्य तथा टाेली ईन्चार्ज सागर सी ले जानकारी दिनुभयो ।

कार्यक्रम नेकपा जिल्ला सेत्रेटरी मिसन सिकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा त्रियाशिल पत्रकारको उपस्थिति रहेको थियोे

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?