सत्ताधीन पार्टी जनताका समस्या प्रति जिम्मेवार नभई अनैतिक काम केन्द्रित छन् : नेकपा ईन्चार्ज सन्जिभ

अर्घाखाँची । नेत्र बित्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा पश्चिम लुम्बिनी व्युरोका ईन्चार्ज सन्जिभ सि सत्ताधीन पार्टी जनताका समस्या प्रति केन्द्रित नभई अनैतिक काममा सत्रिय रहेकोले देशमा एकपछि अर्को भ्रष्टाचारका घटना बढेको बताउदै आफ्नो पार्टी राष्ट्रियता जनतन्त्र जनजिविका समस्या प्रति जिम्मेवार प्रतिवद्व रहेको बताएका छन् ।

पार्टीले सञ्चालन गरेको युवा मार्च पास तथा जनभेटघाट कार्यक्रम को सितगगा नगरपालिका आज समापन गदै नेता सन्जिभ सि ले यस्तो बताउनुभएको हो । नेता सन्जिभले जनताप्रति आशा र भरोसाको पार्टी ,देशको भविष्य निर्माणको आधारसिला सहित व्यबस्था भन्दा अबस्था परिवर्तनमा जोड दिएर जनताको हरेक समस्या समाधानका लागि निरन्तर रूपमा गाउँ बस्तीमा अभियान सञ्चालन गरेको बताउदै नेता सन्जिभले नेपालमा निति सिद्धान्त बिना उदय भएका पार्टी रवि लामिछाने सिके राउतले कुनै काम गर्ने नसक्ने बताउदै भ्रष्टाचारी तस्करी लागुर्अ‍ोषध मध्यपान खोलामा अनावश्यक तरिकाले निति नियमभन्दा बाहिर गएर ढुङ्गा गिट्टी बालुवाका लागि डोजर चलाउनेलाई अब जनकारबाही गरिने बताए ।

एक फरक प्रसगमा नेता सन्जिभ सिले देशमा ससदिय ब्यबस्था रहेसम्म देश दिनाहु दिन सङ्कट ग्रस्त अबस्थामा गुजिरहने बताउदै अबको लक्ष्य समाजबाद बैज्ञानिक व्यवस्थाका लागि हुनुपर्ने बताए ।कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पुर्वी कपिलवस्तु ईन्चार्ज हेमन्त सिले सगठन निर्माणको आधारसिला अभियान भएको बताउदै अभियानमा भ्रष्टाचारी तस्करी मध्यपान धुम्पानमा केन्द्रितको पहिचान भएको बताउदै अनैतिक काममा रहेकालाई कार्यबाही गरिने बताए ।

कार्यक्रममा नेकपा अर्घाखाँचीका ईन्चार्ज माहुरी सिले गणतन्त्र धराप परेको बताउदै अबको आन्दोलन बैज्ञानिक व्यवस्थाका लागि हुनुपर्ने बताए । कार्यक्रममा अभियानको प्रगति समिक्षा समेत गरिएको थियोे ।चैत २४ गते कपिलवस्तु बाट सुरु भएको अभियानले खासगरी बालिङ १२९ स्थान , मार्चपास ६८ स्थान,कोणसभा ५५ स्थान ५५ स्थानमा साँस्कृतिक कार्यक्रम २२५ जना अन्य पार्टी बाट प्रबेश लगायतका उपलब्धि भएका छन् भने जनकारबाहीका लागि आधारसिला समेत तयार भएको छ ।

कार्यक्रम युवाका केन्द्रिय सचिवालय सदस्य तथा अभियान ईन्चार्ज सागर सिको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न भएको थियो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?