सन्धिखर्कमा भिरमौरीले टोक्दा पाँच जना घाईते

सन्धिखर्क नगरपालिका वडा नम्बर–८, किमडाँडामा भिरमौरीले टोक्दा ५ जना घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका–२ र ८ को सिमानाको स्थानिय खरबारीमा घाँस काट्ने क्रममा मौरी उडेपछि एकपछि अर्को गर्दै मौरीले टोकेको स्थानियले बताएका छन्।

घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार चलिरहेको छ । घाइते सबै खतरामुक्त रहेको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी निम रानाले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?