पाणिनि बहुप्राविधिक शिक्षालयका शिक्षकहरु आन्दोलित; पठनपाठन भने नियमित रूपमा सञ्चालन

अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा रहेको पाणिनि बहुप्राविधिक शिक्षालयमा शिक्षकहरुद्वारा तालाबन्दी गरिएको छ सिटिइभिटी करार शिक्षक संघर्ष समिति पाणिनिको आयोजनामा तालाबन्दी गरिएको हो

विभिन्न शैक्षिक मागहरु राख्दै लामो समयदेखि आन्दोलनका विभिन्न चरणहरु पार गर्दै अघि बढेको संघर्ष समितिका संयोजक हिमाल पाण्डेले बताउनुभएको छ। कार्यालय परमुखलाई ज्ञापनपत्र बुझाउँदै अघि बढेको सो आन्दोलन पछिल्लो समय विस्तार हुँदै गएको छ। तालाबन्दीको यस चरणमा आइपुग्दा शिक्षालयको प्रशासन शाखा, कार्यालय प्रमुख कक्ष,लेखा शाखा लगायतका अफिसहरु बन्द रहेका छन्।

यही जेठ १ गतेदेखि तालाबन्दी रहेको पाणिनी बहुप्राविधिक शिक्षालयमा शिक्षकहरु कुनैपनि हालतमा आन्दोलनबाट पछि नहट्ने बताउँदै आएका छन्। आफ्ना मागहरु समयमा पूरा हुन नसके कठोर आन्दोलन गर्ने समेत उनीहरुले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?