धमिलो राजनीति-सम्पादकीय

नेपाली राजनीतिका तरङ्गहरु पछिल्लो समयमा फरक ढंगले आइरहेका छन् । राजनैतिक दलहरुप्रतिको वितृष्णालाई मलजल गर्ने सन्दर्भमा ती निकै सशक्त बन्दै गइरहेको चर्चा पनि जनमानसमा व्याप्त छ।

नेपाली राजनीतिको इतिहास हेर्दै जादा २००७ सालको राजनैतिक परिवर्तनलाई महत्त्वपूर्ण ढंगले हेरिन्छ। त्यसपछिका विकसित राजनैतिक घटनाक्रमहरु र तिनीहरुले नेपाली जनजीवनमा पारेका प्रभावहरु के साच्चै जनताको पक्षमा छन् त भन्ने विषयमा पनि अध्ययन, विश्लेषण हुने गरेको पाइन्छ । राष्ट्रिय राजनीतिदेखि स्थानीय राजनीतिसम्मका गतिविधिहरुलाई पछिल्लो पुस्ताका विश्लेषकहरुले कुनै न कुनै रुपमा संकेत नगरेका भने होइनन् तर त्यस्ता विश्लेषणहरुलाइ राजनैनिक दलहरुले नजरअन्दाज गर्दै जानुले नेपाली राजनीति धुमिल बन्दै गएको सत्य जगजाहेर नै छ । राजनैतिक दलहरुमा इमानदारिता, अनुशासन, कर्तव्यबोधजस्ता प्रवृतिहरु हराएर भस्मासुर प्रवृतिले पछ्याएको त होइनरु के साच्चै स्वभाव परिवर्तन गर्दै आफुलाइ परिष्कृत गर्न नसकिने हो तरु यस्ता प्रश्नहरुको सैद्धान्तिक मात्रै होइन व्यावहारिक जवाफको पर्खाइमा आम नेपाली जनताहरु रहेका छन् ।

धुमिल बन्दै गएको राजनैतिक मुहानलाई सफा गर्न सकियोभने मात्रै आम जनतामा आशाका सुनौला र सकारात्मक किरणहरु छरिन सक्छन् अन्यथा नेपालका राजनैतिक दलहरुप्रतिको अविश्वासले सिमा नाघ्ने निश्चित देखिन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?