अर्घाखाँचीमा पहिलो महिला सिडिओको विदाई

 अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी मीना अर्यालको आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदाई गरेका छन ।

गृह मन्त्रालयको मिति २०८०/०२/०२ गतेको  निर्णयबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा सरुवा हुनु भएकी प्रजिअ  अर्यालको आधिकारिक ट्रेड युनियन लगायत अन्य ट्रेड युनियनहरुले संयुक्तरुपमा विदई गरेका हुन्।
४ महिना अघि मात्र अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा सरुवा भएको थियो ।

अर्घाखाँची जिल्लामा ईतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी मीना अर्यालको ४ महिले कार्यकाल सफल रहेको उक्त कार्यक्रममा सहभागी विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताएका थिए । जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको वैठकबाट निर्णय गराई लागु गराउनु भएको कर्मचारीकाे आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए  ।

spot_img
[reaction_buttons_post]
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?