लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, आजै सपथ हुने

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका ए्रक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

राजु खनाल, भण्डारीलाल अहिर र चन्द्रकेश गुप्ता नयाँ मन्त्रीको रुपमा रहने छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।

नयाँ जिम्मेवारी अनुसार धन बहादुर मास्के आर्थीक मामिला मन्त्री, राजु खनाल स्वास्थ्य मन्त्री, सन्तोष कुमार पाण्डेय आन्तरीक मामिला तथा सहकारी मन्त्री, भण्डारीलाल अहिर कृषी तथा भूमि ब्यवस्था मन्त्री, चन्द्रकेश गुप्ता सामाजिक बिकास मन्त्री, धर्म बहादुर चौधरी भौतीक पुर्वाधार बिकास मन्त्री बन्ने भएका छन् ।

यस संगै दोस्रो पटक मन्त्रीपरिसद बिस्तार भए पनि अझै पुर्णता भने पाउन सकेको छैन । मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री सहित खानेपानी, ग्रामीण तथा सरी बिकास मन्त्रालय, बन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय आफै संग राखेका छन् ।

नवनियुक्त तथा बिभागिय जिम्मेवारी पाएका मन्त्रीहरुको आजै ४ बजे सपथ हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?