अर्घाखाँचीमा मिटरव्याजीविरुद्ध ३ वटा मात्र उजुरी

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मिटरव्याजविरुद्ध ३ वटा उजुरी परेका छन् ।

सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरव्याज) सम्बधी जाँचबुझ आयोगले उजुरी आह्वान गरेको थियो । हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ३ वटा मात्र उजुरी दर्ता भएका छन् ।

यता लुम्बिनी प्रदेशभर ४ हजार उजुरी दर्ता भएका छन् । आयोगले सार्वजनिक गरेको विवरण अनुसार बर्दियामा ३३०, बाँकेमा ९२, दाङमा ४४६, रोल्पामा ११, रुकुम पूर्वमा १ तथा गुल्मीमा १ वटा उजुरी परेका छन् । त्यस्तै, अर्घाखाँचीमा ३, कपिलवस्तुमा एक जनाएक सय ४५ र पाल्पामा १ वटा उजुरी परेका छन् ।

प्यूठानमा कुनै उजुरी नपरेको आयोगले बताएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?