महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै । नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको शृङ्खला एक/एकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

शृङ्खला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?