प्रधानमन्त्रीको भारत भ्रमण : आज समकक्षी मोदीसँग वार्ता हुने

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्दैछन ।

चार दिने भारत भ्रमणमा हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आज छलफल र सम्झौताहरुको लागी महत्वपूर्ण भेटवार्ता हो । आज हैदरावाद हाउसमा प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै विभिन्न सहमति र समझदारीमा हस्ताक्षर हुनेछन्। कार्यसूची अनुसार दुई समकक्षीबीच दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन वार्ता हुनेछ।

राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने, नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिभिन्न कार्यक्रममा सहभागि हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण टोलीमा झन्डै डेढ सय सदस्य छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?