छत्रदेव-६ द्वारा ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखराले वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको छ ।

May be an image of 6 peopleवडा कार्यालयले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई प्यूठानको स्वर्गद्वारी र अर्घाखाँचीकै अर्घा भगवती मन्दिरमा २ दिने तिर्थ यात्रा गराएको हो । वडा भित्रका ७५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका २८ जना ज्येष्ठ नागरिकलाई सकुशल तीर्थ यात्रा गराएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

May be an image of 1 personसामान्यतया आफ्नै खुट्टाले केही समयको पैदल यात्रा पनि हिंडेर पार गर्न सक्ने र आफ्नो सामान्य दैनिकी आफै निर्वाह गर्न सक्ने ज्येष्ठ नागरिकहरुलाई तीर्थ यात्रापछि सकुशल निवासमै ल्याई छोडिएको छ ।

वडाध्यक्ष पौडेलले तीर्थ यात्रामा सहयोग गर्ने ज्येष्ठ नागरिक आमाबुबा, स्वास्थ्यकर्मी, वडाका निर्वाचित जनप्रतिनिधि र सहयोगका निम्ति खटिने सबैप्रति आभार व्यक्त गरेका छन् ।

 

May be an image of 5 people, people smiling and temple

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?