सञ्चारकर्मीसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भावना मगर,जेठ २५अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीको लागि संचारकर्मीसँगको अभिमुखीकरण तथा अन्तरर्किया कार्यक्रम आज सम्पन्न भएको छ ।

समाजसेवा तथा वातावरण संस्कृत संरक्षण समुह अर्घाखाँचीको आयोजना र आइपासको सहयोगमा संचारकर्मीसंगको अभिमुखीकरण तथा अन्तरर्किया कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल,लगायत सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा संस्थाको निति तथा शासन विज्ञ माधबी बज्राचार्यले सुरक्षित गर्भपतन सम्बन्धि कानुनमा भएको व्यवस्था ,महिलाहरुको स्वास्थ्य अधिकार, गर्भपतन गराउन नहुने अवस्था ,सुरक्षित गर्भपतन गराउन पाउने सुचिकृत स्वास्थ्य संस्थाहरु, स्थानीय तहबाट हुने सहयोग ,कानुन तथा नीति कार्यान्वयन तथा समाचार लेखाइको महत्त्वपूर्ण भुमिका लगायतका बिषयमा प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रम समुहकी अध्यक्ष लक्ष्मी अधिकारी पौडेलको अध्यक्षता ,संस्थाका कार्यक्रम अधिकृत आदर्श अधिकारीको स्वागत मन्तब्य र बाबुराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?