अर्घाखाँची : ट्र्याक्टर दुर्घटना हुदा १ जनाको मृत्यु, २ घाइते

अर्घाखाँची । अर्घाखाँचीमा ट्र्याकटर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ७ किर्लुकमा मंगलबार रा १ त ४२९५ काे ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थल मै मृत्यु भएको छ भने २ जना घाइते भएको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी  दिए ।

रेग्मिका अनुसार सन्धिखर्कबाट खिल्जीतर्फ जाँदै गरेको उक्त ट्र्याक्टर ब्रेक फेल भइ सडक मै पल्टिएको थियो । दुर्घटनामा परि चालक ऐरावति गाउँपालिका १ कोल्बोट, प्युठानका २७ बर्षिय कमल सोमै मगरको मृत्यु भएको हो । भने सितगंगा नगरपालीका ७ दमारबेसी, अर्घाखाँचीका २३ बर्षिय कृष्ण आचार्य र प्युठान ऐरावति गाउपालिका १ बस्ने २२ बर्षिय माधव खत्री घाइते भएका प्रहरी निरीक्षक रेग्मिले जानकारी दिए ।

घाइते आचार्यको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते २ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?