अर्घाखाँची : जिल्ला अस्पतालको भवन निर्माणका लागि लुम्बिनी सरकारद्वारा ६ करोड विनियोजन

बुटवल । शुक्रबार लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरीरहेको छ ।

अर्घाखाँची अस्पतालको भवन निर्माणका लागि प्रदेश सरकारले ६ करोड रुपैयाँ छुट्याएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्दै प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले भने, “ ५० शैंयामा स्तरोन्नती भएको अर्घाखाँची अस्पताल, सन्धिखर्कको बहुबर्षिय भवन निर्माणका लागि रु ६ करोड विनियाेजन गरेको छु ।”

लुम्बिनी प्रदेशले गत जेठ २६ गते आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो सोही अनुरुप बजेट प्रस्तुत भईरहेको छ ।

spot_img
[reaction_buttons_post]
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?