शैक्षिक आन्दोलन सबैको साझा प्रयत्नबाट अगाडि बढ्छ : उपाध्यक्ष नरेन्द्र सी

अर्घाखाँची । सबैको साझा प्रयन्तबाट शैक्षिक आन्दोलनलाई उपलब्धीमुलक र तथ्यपुरक बनाउन सकिने विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेन्द्र सीले बताएका छन् ।

अखिल क्रान्तिकारी केन्द्रिय समितिले अर्घाखाँचीकोे सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सगठनको धुर्बीकरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता नरेन्द्र सीले यस्तो बताएका हुन् । नेता नरेन्द्र सी समाज सुधारको आधार मानिएको शिक्षा क्षेत्रमा व्यापाक रुपमा दिन प्रति दिन शैक्षिक समस्याहरु देखा परी शिक्षा निजिकरण व्यापारीकरणको दिसामा पुगेकोले शिक्षालाई सर्बसुलभ सबैको पहुचमा ल्याउनको लागि आन्दोलनलाई थप उचाईमा पुयाउन उपब्धीमुलक बनाउनका लागि विचार मिल्ने र मुद्धा मिल्ने सगठनहरु एकआपसमा मिल्नुको विकल्प नरहेको बताउदै आफ्नो सगठनले देशमा भ्रष्टाचार अन्याय अत्यचार सुशासन सिमा सुरक्षा शिक्षाको निजिकरण र व्यापारीकरणको बारेमा आबाज बुलन्द गर्दै आएको बताए ।

कार्यक्रममा धर्मेन्द्र–सुदर्शन समूहको वितण्डता र लिनप्याओवादी विचारबाट ग्रस्त उक्त समूह किरण समूहमा विसर्जित भएपछी शसनवार अर्घाखाँची जिल्लामा सगठनका ईन्चार्ज पदम नेपालीको नेतृत्वमा लुम्बिनी क्षेत्रका ६४ जना नेता कार्यकर्ताले उक्त पार्टी परित्याग गरेका हुन् नब प्रबेशीलाई अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष नरेन्द्र सी ,नेता विज्ञान सी ,गगन सी , पार्टीका सेक्रेटरी मिसन सी लगायका नेता टिका खादाले सम्मान समेत गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?