अखिल क्रान्तिकारी अर्घाखाँचीको अध्यक्षमा नेपाली निर्वाचित

अर्घाखाँची । बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीको अध्यक्षमा हरि नेपाली निर्वाचित भएका छन् ।

आईतबार सन्धिखर्कमा सम्पन्न २९ औँ जिल्ला सम्मेलनले नेपालीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा कुमार नेपाली सचिबमा बिजय बस्याल सहसचिबमा रोशन नेपाली र कोषाध्यक्षमा रचना घर्ति मगर निर्वाचित भएका छन् ।

सम्मेलनको केन्द्रिय उपाध्यक्ष नरेन्द्र विश्वकर्माले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गदै नेता विकले देशमा दुईखाले शिक्षा निति भएकोले शिक्षा निजिकरण व्यापारीकरणको चगुनमा पर्सी उच्च पदशत व्यक्तिको हातमा गएको बताउदै त्यसलाई निमुल पारी समान र सबैको पहुचको शिक्षा बनाउनको लागि आफ्नो सगठनले निरन्तर आन्दोलन गरेर बैज्ञानिक र समाजबादी शिक्षा लागु गरेर छाड्ने बताउदै सचेत मान्छेको विद्रोहले शिक्षामा आमुल परिबर्तन गरी शिक्षालाई गुणस्तरीय र स्वरोजगार मुलक बनाउन सकिने बताए । कार्यक्रममा नेता विकले एक फरक प्रसगमा देशमा भ्रष्टाचार र तस्करी भुटानी शरणर्नी, ओम्नी काण्ड , सिमा सुरक्षा, ऐनसेन लगायतका घटनाले देशमा विकरात रुप लिएको बताउदै बर्तमान सरकार सबेदनशील नभए जनताको सरकारले जनकार्यबाही गरेर स्वाधीन नागरिकको प्रत्याभुति हरेक नागरिकलाई गराउने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज माहुरी सी ले शिक्षामा दिन प्रतिदिन विकृति विसगति बढ्दै गई शिक्षा निजिकरण व्यापारीकरणको चगुनमा फसेकोले त्यसलाई निमुल पारी बैज्ञानिक शिक्षा लागु गनुपर्ने बताए । कार्यक्रममा सगठनका केन्द्रिय सचिबालय सदस्य बिज्ञान सी ले अरु विधार्थी सगठन आफ्नो विधार्थी सगठनमा धेरै अन्तर रहेको बताउदै आफ्नो सगठनले देशमा परिबर्तनको आबाज उठान गर्ने बताए कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार टामलाल बस्याल प्रबास , सेक्रेटरी मिसन सीसगठनका केन्द्रिय सदस्य गगन सी पत्रकार अनिल नेपाली, नेता पदम नेपाली सपना सी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको पुर्वसन्ध्यामा सगठनले सन्धिखर्कमा मुख्य बजार नाराजुलुस सहित बजार परिक्रममा गरी पाणिनी बहुमुखी क्याम्पसको सभाहलमा आएर सभामा परिणत भएको थियो । कार्यक्रम सगठनका जिल्ला सयोजक हरि सी को अध्यक्षता सदस्य विजय सीको सञ्चालन , सदस्य कुमार नेपालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.

No description available.

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?