खराब सामग्री हटाउन ट्विटरलाई अस्ट्रेलियाको २८ दिने अल्टिमेटम

एजेन्सी । अस्ट्रेलियाले खराब सामग्रीहरु तत्काल हटाउन माइक्रो ब्लगिङ साइट ट्विटरलाई २८ दिने चेतावनी दिएको छ।
ट्विटरबाट सार्वजनिक भएका विषाक्तता तथा घृणायुक्त सामग्री २८ दिनभित्र सफा गर्न अस्ट्रेलियाको इन्टरनेट सुरक्षा निगरानी संस्थाले निर्देशन दिएको हो।

तोकिएको मितिभित्र त्यस्ता सामग्री नहटाइए जरिवाना गरिने चेतावनी अस्ट्रेलियाली संस्थाले दिएको छ। गत वर्ष विश्वकै सबैभन्दा धनी तथा स्वच्छन्द व्यक्ति एलोन मस्कले किनेपछि ट्विटर अस्ट्रेलियामा सरकार तथा आम सरोकारवाला निकायविरुद्ध गुनासो गर्ने प्लाटफर्म बनेको छ।

अस्ट्रेलियाले यसअघि प्रतिबन्ध लगाएका ६२ हजारभन्दा बढी अकाउन्ट मस्कले खोलिदिएपछि अस्ट्रेलिया ट्विटरविरुद्ध आक्रोशित बनेको हो।

यी अकाउन्ट नाजी व्यवस्थाको पक्षपोषण गर्ने तथा सरकारी निकायविरुद्ध घृणा फैलाउने व्यक्तिसँग सम्बन्धित रहेको अस्ट्रेलियाको आरोप छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?