उत्पादनमा बृद्धि गर्नको लागि गुणस्तरीय बीउको आबश्यकता पर्छ : प्रमुख घिमिरे

अर्घाखाँची । बीउका नाममा विभिन्न देशबाट आएका बिउको आयात रोकेर सर्बसुलभ गुणस्तरीय बीउ समयमा स्थानीय आबश्यकताको आधारमा उपलब्ध गराउन सके किसानले चाहेअनुसार कृषिमा उत्पादन बृद्धि हुनुको साथै गुणस्तरमा समेत फरक पना देखा पर्ने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताएका छन् ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्धारा आज आयोजना गरिएको बीउ उत्पादन प्रविधि सम्वन्धी जिल्ला स्तरीय कृषक ३ दिने तालिमको समापन गदै घिमिरेले यस्तो बताएका हुन् । घिमिरेले कृषी पेशा लाई आबश्यकता अनुसार रुपान्तरण गर्न यान्त्रिकीकरण आधुनिकीकरण प्रमुख आबश्यक रहेको बताउदै कृषिबाट सबै आत्मनिर्भर स्वरोजगार बन्न सबैले व्यबहासिक रुपमा कृषि पेशा अबलम्बन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै अनुदान प्रक्रियालाई प्रभाबकारी निष्पक्ष बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कृषि अर्थविज्ञ महेन्द्र कुमार ओझाले अनुदानले कृषि क्षेत्र प्रभाबकारी रुपमा अगाडि बढ्न नसक्ने बताउदै अनुदान प्रक्रियालाई व्यबस्थित प्रभाबकारी बनाई मागको आधारमा ,उत्पादनको आधारमा दिगो रुपमा अगाडि बढ्ने गरी वितरण गनुपर्ने बताएका थिए ।

कार्यक्रममा पत्रकार महासघका सहसचिब अनिल नेपाली लेखा प्रमुख पशुपति खनाल सहभागि अनिता भुसाल गणेश बन्जाडे लगायतले कार्यक्रममा मन्तब्य राख्दै कृषि क्षेत्रलाई सुधार गर्न बीउ गुणस्तरीय हुनुपर्नेमा जोड दिदै बीउ प्रविधिमैत्री हुनुपर्ने बताएका थिए ।

कार्यक्रम कार्यालय प्रमुख बुद्धिराज घिमिरेको अध्यक्षता कार्यक्रम संयोजक टिकाराम न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्लाका सहकारी समुह संघ सस्थाबाट प्रनितिधिहरुको उपस्थिति रहेको थियोे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?