back to top
३ असार २०८१, सोमवार
IPL 2024
IPL 2024
३ असार २०८१, सोमवार
IPL 2024
spot_img

समातामुलक समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हाे (जनबाेली)

Workplace

सितगंगा नगरपालिकाको आर्थिक सहयोग बाेडलेस मिडिया हब प्रालि को सहजीकरणमा सितगंगा नगरपालिका वडा नं. ५ मा दलित सशक्तिकरणका लागि अन्तरक्रिया कार्यक्रम सितगंगा नगरपालिका वडा न ५ मा निर्वाचित दलित महिला वडा सदस्य मिना परियारको अध्यक्षता र वडा अध्यक्ष चन्द्रमणि बेल्बासेको प्रमुख आतिथ्यतामा बुधबार पत्रकार अनिल नेपालीको सहजीकरणमा सम्पन्न भयो ।

Workplace

कसले के भने – जनबाेली

१) मन्जु परियार : दलित सशक्तिकरणका कार्यक्रम नगरपालिकामा नगरपालिकाले बस्ती स्तरमा चलाएपछि यसले महिलाको लागि नेतृत्व विकासमा प्रत्यक्ष प्रभाब पारेर आज दलित महिलाको स्तर मा बृद्धि भएको छ । महिलाहरु आजआबाज उठान सक्ने र सस्थाको नेतृत्वगर्न सक्ने भएका छन् ।

२) बेलकुमारी परियार: पहिलाको तुलनामा अहिले छुवाछुवकोे अन्त्यभएर अहिले समाज समातामुलक समाजमा केन्द्रित भएको छ ।

३) शर्मिला नेपालीः दलितमहिलालाई सशक्तिकरणका कार्यक्रमले हरेक महिलामा चेतनाको स्तरमा समेत बृद्धि भएको छ । यस्ता कार्यक्रमलाई वडा वडा बस्ती बस्तीमा चलाउनुपर्ने हुन्छ ।

४) आयुषा नेपाली: नेपाली समाज परिबर्तनशील भएको अबस्थामा नेपालको सविधानले प्रदान गरेकाअधिकारको प्रत्याभुति हरेक नागरिकलाई दिलाउनु आजको आबश्यकता मानिन्छ ।

५) मनकला नेपाली ः समाज रुपान्तरणमा दलित समुदायको महत्वपुर्ण भुमिका रहेकोले दलित समुदायलाई आज पनि विभिन्न बाहनामा बन्चित गराउन खोज्नु दुखद भएकोले समग्र दलित समुदायको विकासको लागि सबै लाग्नु आजको महत्वपुर्ण आबश्यकता मानिन्छ ।

६) शोभा विक: व्यबस्था परिबर्तनको लागि लडेकोे दलित समुदायको विकास र अगाडि बढाउनको लागि सबै एकरुपताका साथ अगाडि बढाउनको लागिनगरपालिकाले समग्र रुपमाध्यानपुयाउनु आजको प्रमुखआबश्यकता मानिन्छ ।

७) आशा विक: समाज रुपान्तरण परिबर्तनशीलभएको परिबर्तन अनुसार दलित समुदायमा परिबर्तन भएको छ जसले दलित समुदायको समग्र विकास भएको पाईन्छ ।

८) जानका नेपाली : पहिलापहिला पढेलेखेकामानिस दलित समुदायमाहुदैन थिएआज समग्र विकासले गर्दा दलित समुदायमा समेत परिबर्तनको सकेत देखा परेकोे देखिन्छ ।

९) अस्मिता नेपाली : दलित समुदाय देश परिबर्तनको मुख्य परेहदार भएकोले यी समुदायको विकास र स्तरउन्नतिको लागि समग्र रुपमानगरपालिकाले विशेष ध्यानदिनुपर्ने हुन्छ ।

१०) मनिषा नेपालीः समाज रुपान्नतरणमा शिक्षाको महत्वपुर्ण भुमिका रहेकोले दलित समुदायको विकासको लागिभौतिकविकास सगसगै शिक्षा , सामाजिक सशक्तिकरणका कार्यक्रममा समेत विशेष जोड दिनुपर्छ ।

११) शेषकान्त पौडेल: वडा सदस्यसितगंगानगरपालिका वडा न ५ सबैलाई समातामुलक रुपमा अगाडि बढाउन पर्छ समानव्यबहार र लक्ष्यका साथ अगाडि बढ्नुपर्छ त्यसकालागिआफुहरुले निर्वाचित भएपछि दलित समुदायको सशक्तिकरण विकास लागि बस्तीस्तरबाट योजनातर्जुमा गरेर अगाडि बढेका छौ ।

१२) टामलाल पौडेल समाजसेबी: दलित समुदाय पुराना कुराहरु छाडेर विकास र समृद्धि , साक्षरताकासाथ अगाडि बढ्नुपर्छ त्यसकालागि राम्राकाम र राम्राकाममा समेत क्रियाशिल हुनुपर्छ ।

१३) भरत विश्वकर्मा: प्राविधिक प्रमुख सितगंगा नगरपालिका वडा नं. ५ मानबअधिकारको दलित समुदायले प्रत्याभुतिगर्न पाएका छैनन् । दलित समुदायअहिले पनि दोश्रो दर्ताको नागरिकको रुपमा चिनिएका छन् । अहिले पनि परम्परागत सस्कार सस्कृतिबाट दलित समुदायलाई अपहेलित गरिएकोले समुदायको विकासको लागि जनचेतना र सशक्तिकरण कार्यक्रम चलाउनुपर्छ ।

१४) मिठुपौडेल अध्यक्ष: सरोकार सामाजिक महिला उधमी सहकारी सस्था लिमिटेड अधिकार कसैले दिदैन अधिकार मागेर पनि पाइदैन अधिकारको लागि लड्नुपर्छ लडेर निश्चित रुपमा सफलता प्राप्त गर्न सकिन्छ । विगतमा परिबर्तनको लागिदलित समुदायको महत्वपुर्ण योगदान रहेकोले यसको विकास स्तरमा समेत बृद्धि भएको पाईन्छ ।

१५) मिना भुसाल वडा सदस्य सितगंगा नगरपालिका वडा न ५ : सामुहिक सोच र उच्च भाबना अनुसार एकसाथ अगाडि बढेका छौ ।

१६) दामोदर न्यौपाने वडा सदस्य सितगंगा नगरपालिका वडा न ५ : दलित समुदायको विकासको लागि सशक्तिकरणका कार्यक्रम चलाएका छौ शिक्षाबाट बन्चित रहेका नागरिकलाई घरदैलो अभियान चलाएर समुदायको विकास , साक्षर बनाउनकोे लागि हामी क्रियाशिलका साथलागेका छौ यसले गर्दा समुदायमा विभेदीकरणको अन्त्य भएर समाज सामुहिक रुपमा समान तरिकाले अगाडि बढेको छ ।

१७) चन्द्रमणि बेल्बासे अध्यक्ष सितगंगा नगरपालिका वडा न ५ : शिक्षक पेशा छोडेर समाज परिबर्तनको लागि अग्रसर भएकोले जनताको भाबनाअनुसार अगाडि बढेका छौ भने खासगरी दलित समुदायको सशक्तीकरणको लागि कानुनी साक्षरता महिला प्रजनन स्वास्थ्यका र्यक्रमलाई समेत प्रभाबकारी रुपमा अगाडि बढेका छौ ।

वडामा बौद्धिक विकासलाई प्रमुख ठानेकोले भौगोलिक विकटताको कारणले सोचेअनुसार विकास गर्न नसकिएतापनि सामुहिक विकासको अबधारणा लाई प्रमुख ठानेका छौ ।

No description available.

No description available.

No description available.

No description available.

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

Array
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?