पाणिनि गाउँपालिकाको वित्तिय प्रगती ८१.६१ प्रतिशत

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अर्थिक आर्थिक वर्ष २०७९/८० को वित्तिय प्रगती ८१.६१ % रहेको छ ।

गाउँपालिकाका अनुसार पाणिनी गाउँपालिकाको कुल खर्च एकसठ्ठी करोड तेतिस लाख पचपन्न हजार चार सय सन्ताउन्न रुपैया छत्तिस पैसा रहेको छ । यो प्रतिशतको हिसावले ८१.६१ प्रतिशत रहेको छ ।

जसमध्ये चालुतर्फ एकचालिस करोड एक लाख तिस हजार अठ्सठ्ठी रुपैया छत्तिस पैसा अर्थात ८०.१५ प्रतिशत र पुजिगत तर्फ बिस करोड बत्तिस लाख पच्चिस हजार तिन सय उनानब्बे रुपैया अर्थात ८४.७३ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?