back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

चन्डीगढमा एक नेपालीको मृत्यु

spot_img

रोल्पा । भारतको चन्डीगढमा एकजना नेपालीको मृत्यु भएको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। रोजगारको सिलसिलामा पुगेका उनी खाना खाएर काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस भएका थिए।

बिरामी भएपछि उनलाई चन्डीगढको पीजीआई अस्पतालमा पुर्‍याइएको थियो।​ त्यहाँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका  उनका आफन्तले जनाएका छन्। भारतमा परिवारसहित बस्दै आएका थिए।  उनी गुजरातको सुरत जिल्लास्थित हीरा कारखानामा काम गर्थे।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?