back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

spot_img

एजेन्सी । पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने विश्वकपका लागि टोली पठाउने पुष्टि गरेको छ ।

Workplace

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धको अवस्थाले आफ्नो अन्तर्राष्ट्रिय खेलकुदसम्बन्धी दायित्वहरू पूरा गर्ने बाटोमा आउनु हुँदैन भन्ने विश्वास गर्ने बताएको हो ।

तर, परराष्ट्र मन्त्रालयले पनि टोलीको सुरक्षामा चासो व्यक्त गरेको छ । विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान आफ्नो क्रिकेट टोलीको सुरक्षालाई लिएर गहिरो चिन्तित छ। हामीले यी चिन्ताहरू अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र भारतीय अधिकारीहरूलाई पठाइरहेका छौँ। भारत भ्रमणका क्रममा पाकिस्तानी क्रिकेट टोलीको पूर्ण सुरक्षा सुनिश्चित गरिने छ ।’

एकदिवसीय क्रिकेट विश्वकप अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ र फाइनल खेल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहनेछ । ४६ दिने प्रतियोगितामा १० सहरमा खेल हुनेछन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?