back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्व

spot_img

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्व पारेको छ।

Workplace

सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले रोष्ट्रमबाट उठेका थिए। त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए । उनले सुन काण्डमा सरकारले मात्रै छानविन गरेर सम्भव नहुने भन्दै उच्च स्तरीय छानविन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन् । उनले उच्चास्तरीय छानविन समिति गठन नभएसम्म संसद निरन्तर रुपमा अवरुद्व रहने बताइन्।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्व पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुईपटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?