गित संगितको बजारमा कान्छा सर्जक भनेर चिनिने बहुप्रतिभाका धनी सर्जक सरोज आचार्यको शब्द सृजनामा रहेको तिज गित बटौली जानी सार्वजनिक भएको छ।
देशका विभिन्न पर्यटकिय स्थलहरुमा आफ्नो मायालु संगै घुम्न जाने कुरालाई आचार्यले गितको शब्दमा समेटेका छन ।
उक्त गितमा अस्मिता डल्लाकोटी, युनिश अधिकारी र कपिल पन्थिले स्कर भरेका छन भने कृष्ण लामिछनेले अरेन्ज गरेका छन् ।
आचर्यले लय शब्द सृजना गरेको उक्त गितको भिडियोमा सन्जना गुरुङ र विशाल न्यौपानेको मुख्य अभिनय रहेको छ । गित Unish Adhikari युट्युब मार्फत सार्वजनिक भएको छ ।
गित सार्वजनिक भए लगत्तै दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । यो गित संगै आचार्यका एक दर्जन संगित सिर्जना पुगेका छन् ।
भिडिओ हेर्नुहोस्















