भारतको दवाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरे :अध्यक्ष खत्री

अर्घाखाँची । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले भारतको दबाबमा कांग्रेस र एमालेले संघियता स्विकार गरेको आरोप लगाएका छन् । उनले देशको अवस्था नबुझी अर्कैको इसारामा संघियता लागू गरिनु दुर्भाग्य रहेको बताए ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले यस्तो बताएका हुन् । उनले कुनै पनि बिषयबस्तुमा राम्रा र नराम्रा दुबै पक्ष हुने भन्दै संबिधानले ब्यवस्था गरेका धेरै पक्ष राम्रा भएपनि संघियता यसको दुर्वल पक्ष रहेको बताए । उनले राष्ट्रिय जनमोर्चाले बिरोध गरेको संघियताको गुण र अवगुणको बारे बहस गर्नु पर्ने जरुरी रहेको बताए ।

पत्रकारहरुले संघियताको संरचना मै बसेर संघीयताकै बारेमा बिरोध गर्नु कत्तिको उचित होला भनी सोधेको प्रश्नको जवाफ दिदै खत्रीले सिस्टममा नबसी सिस्टम सुधार गर्न नसकिने बताए । उनले संघियताको संरचना भित्रै बसि यसलाइ खारेज गर्ने आफ्नो पार्टीको मुख्य उदेश्य रहेको बताए ।

उनले भने “संघियताप्रती बिमती हुदाहुँदै पनि यो संरचनाको चुनाबमा सहभागी भइ संघियताको बारेमा जनतालाइ सुसूचित गरिरहेका छाैँ ।”

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?